Logo

आजको राशिफल

आज मिति २०८० असोज १३ गते, शनिबार, ३० सेप्टेम्बर २०२३। आश्विन कृष्णपक्ष प्रतिपदा तिथि, १३ः५९ बजेपछि द्वितीया। रेवती नक्षत्र। चन्द्रराशि मीन। मेष राशि फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। बृष…