Logo

आजको राशिफल

काठमाडाैं । आज मिति २०८० असोज ५ गते, शुक्रबार, २२ सेप्टेम्बर २०२३। भाद्र शुक्लपक्ष सप्तमी तिथि, ९ः०५ बजेपछि अष्टमी। ज्येष्ठा नक्षत्र, १२ः२९ बजेपछि मूला। चन्द्रराशि वृश्चिक, १२ः२९ बजेपछि धनु। मेष राशि स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। दिउँसोदेखि…