Logo

गाई करणीको अरोपमा धनगढीका एक युवक पक्राउ

धनगढी । कैलालीको धनगढीमा गाई करणी गरेको आरोपमा एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  धनगढी उपमहानगरपालिका १८ फूलवारीका ३५ वर्षीय ओमप्रकाश  जैगडीलाई स्थानीय एक महिलाको उजुरीका आधारमा नियन्त्रणमा लिएको हो । जैगडीले गाईलाई करणी गरेको भन्दै बहुलीया इलाका प्रहरी कार्यालयमा जानकारी प्राप्त भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । स्थानीयको उजुरीको आधारमा  जैगडीलाई…