Logo

एसिया पश्चिम युद्ध : इजरायलका ९ सय र प्यालेस्टाइनका ६ सयको मृत्यु

तेल अहिब । इजरायली सेनाले ‘पहिले कहिल्यै नभएको जस्तो’ शक्तिको साथ हमासविरुद्धको अपराधमा जाँदैछ’  प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार वाचा गरेका छन् ।   विनाशकारी र आश्चर्यजनक आक्रमणको ४८ घण्टा भन्दा बढीपछि इजरायलमा कम्तिमा ९०० जनाको मृत्यु भएपछि यो भनाई सार्बजनिक भएको हो । त्यसको जवाफमा इजरायलले हवाई आक्रमण गरिरहेको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार…