काठमाडौं । नेपालले कोभ्याक्स सुविधा अन्तर्गत प्राप्त गरको खोपमध्ये थप ७ लाख २५ हजार कोभिसिल्ड खोप नेपाल आइपुगेको छ । नेपालले कोभ्याक्स सुविधामार्फत प्राप्त हुने ६० लाख डोजमध्ये पहिलो चरणमा ७ लाख २५ हजार खोप सोमबार काठमाडौं आइपुगेको हो । बाँकी खोप पनि छिट्टै आइपुग्ने बताइएको छ ।