Logo

हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक समाज आन्दोलनमा 

काठमाडौं । विभिन्न धार्मिक अगुवा तथा संस्थाहरूको सहभागितामा रहेको समग्र सनातन ॐकार धार्मिक समाजले धर्म, न्याय, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा अपिल गर्दै सरकारसमक्ष नौबुँदे माग प्रस्तुत गरेको छ। शनिबार पत्रकार सम्मेलन मार्फत नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त राष्ट्र भएकाले देशको मौलिक पहिचान, सभ्यता र सामाजिक सद्भावको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख…