रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका–५मा अवस्थित ऐरम्बास शारदादेवी मन्दिर आकर्षक रमणीय र ऐतिहासिक धार्मिकस्थल भएपनि प्रचारको अभावले ओझेलमा परेको छ । सदरमुकाम मन्थली नजिकैको प्राकृतिक सौन्दर्यको धार्मिक तथा सांस्कृतिक सम्पदा हुँदाहुँदै पनि मन्थलीकै धेरै मानिसहरू यहाँ पुगेका छैनन् । यो मन्दिर प्राकृतिक र सांस्कृतिक हिसाबले त सौन्दर्य छँदै छ मन्थलीको गर्मी छल्ने र घुम्ने…