काठमाडौं । नुवाकोट क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार डाक्टर अच्युतम लामिछानेले ३२ हजार ५४ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगदिश्वर नरसिंह केसीले १५ हजार ५०३ पाएका छन् । लामिछानेले केसीलाई १६ हजार ५५१ मतान्तरले पराजित गरे । यसैगरी, नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार, २८५…