Logo

रामचन्द्रलाई गगनको सुझाव : राजा जस्तो नबन्नू, जनतालाई सास्ती नदिनू

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा रहेको बताएका छन्। उनले शुक्रबार पौडेललाई बधाई तथा शुभकामना दिँदै राजा जस्तो राष्ट्रपति नभएर नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा रहेको बताएका हुन्। नेपालको राष्ट्रपति, राजा वा राजसंस्थाको अधिकारलाई प्रतिस्थापन गरेर बनेको वा त्यो संस्थाको निरन्तरता होइन। यो संविधानको रक्षार्थ…