Logo

आजको राशिफल

आज मिति २०८० कार्तिक १ गते, बुधबार, १८ अक्टोबर २०२३। आश्विन शुक्लपक्ष चतुर्थी तिथि। अनुराधा नक्षत्र। चन्द्रराशि वृश्चिक। मेष राशि परिस्थिति केही असहज रहने समय छ। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। बृष राशि काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको…