Logo

हिजुबुल्लाह र इजरायलका बीचमा गोलाबारी

तेलअहिब । हिजबुल्लाह र इजरायलका बिचमा गोलाबारी भएको छ । शुक्रबार नसरल्लाहको भाषण अघि एक अर्का बिरुद्ध हिजबुल्लाह र इजरायलका बिचमा एक अर्का बिरुद्धमा गोलीबारी भएको हो । लेबनानको हिजबुल्लाह र इजरायलले शुक्रबार शिया समूहका नेता हसन नसरल्लाहको अपेक्षित सम्बोधन अघि विगत केही घण्टामा गोलीबारी गरेको थियो ।  इजरायल–हमास युद्ध अक्टोबर ७ मा सुरु भए देखिको…