सुडान । पूर्वी अफ्रिकी देश सुडानमा अप्रिलमा सुरु भएको द्वन्द्वपछि भोकमरीका कारण झण्डै ५०० बालबालिकाको मृत्यु भएको छ । जस अनुसार राजधानी खार्तुममा रहेको सरकारी अनाथालयका दुई दर्जन बालबालिका समेत भोकमरीले मरेका छन् । एक प्रमुख सहायता समूह सेभ द चिल्ड्रेनका अनुसार अहिले पनि कम्तिमा ३२ हजार बालबालिका कुपोषण र सम्बन्धित रोगहरूको उपचारमा पहुँचविहीन छन् किनभने…