Logo

भूकम्प अपडेटः ६३ जनाको मृत्यु पुष्टि, ९७ जनाभन्दा बढी घाइते

काठमाडौँ। शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी ६३ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । कर्णाली प्रदेशका प्रहरी नायव उपरीक्षक (डिआइजी)भीमप्रसाद ढकालका अनुसार रुकुम पश्चिम र जाजरकोटमा गरी बिहान ६ बजेसम्ममा ६३ जनाको ज्यान गएको छ । ९७ जना घाइते भएको विवरण छ । घाइते र मृतकको संख्या प्राप्त विवरण भन्दा धेरै…