काठमाडौं । भारतमा कांस्य पदक जितेका कुस्ती खेलाडी सुरेश चुनारा स्वदेश फर्किएका छन् । सुरेशसहित अन्य खेलाडी तथा प्रशिक्षक मुमताज अलि इद्रिसी र नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी (सम्राट)को टोली सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत स्वदेश फर्किएको हो । टोलीलाई संघका पदाधिकारी, खेलाडी तथा खेलाडीका परिवार सदस्यहरूले भव्य स्वागत गरे । सुरेशले भारतको नयाँ…