Logo

शिक्षक महासंघ र निजी विद्यालयहरुसँग छलफल गरेर नै शिक्षा विधेयक संसदमा दर्ता गरिएको हो : शिक्षामन्त्री राई

काठमाडौँ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले निजी क्षेत्रका विद्यालय सञ्चालकहरुसँग छलफल गरेर नै विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गरिएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री राईले सबै पक्षसँग छलफल गरेर सहमतिका आधारमा तयार पारिएको विधेयक संसदमा दर्ता गरिएको जानकारी गराए । दर्ता अगाडि ब्रिफिङ…