Logo

‘ग्रान्ड डिजाइन’ गरेर प्रदेश खारेजीको दुश्प्रयास भएको छ : प्रदीप यादव

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले धेरै प्रदेशमा केही तत्वहरुले ग्रान्ड डिजाइनम प्रदेश खारेज गर्नुपर्छ भनेर जुलुस निकालेको आरोप लगाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संघीयता कसैको आर्शिवाद, हुकुमबक्सिसमा नआएको भन्दै नेपाली जनताको बलिदानीले र खुन पसिनाले आएको बताए । उनले केन्द्रले संघीयता बलियो बनाउन नचाहेको पनि बताए । संघमा…