Logo

राष्ट्रिय फिल्म अवार्ड पाएपछि आलिया भट्ट मख्ख

मुम्बई । आलिया भट्टले गंगुबाई काठियावाडीमा अभिनय गरेबापत ६९औँ राष्ट्रिय फिल्म अवार्डमा उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय फिल्म अवार्ड पाएकी छिन् । आलियालाई यो अवार्ड कृति सेननसँग मिलेर प्रदान गरिएको हो । उत्साहित अभिनेत्रीले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा फिल्मका निर्देशक सञ्जय लीला भन्साली, चालक दल, उनको परिवार र दर्शकहरूलाई धन्यवाद दिएकी छिन् । आफ्नो कृतज्ञता व्यक्त गर्दै…