Logo

भक्तपुर ट्रक व्यवसायी संघमा गोरा निर्वाचित

भक्तपुर । भक्तपुर ट्रक व्यवसायी संघ (रुपान्तरित भक्तपुर ट्रक व्यवसायी प्रालि) लिवाली भक्तपुरको अध्यक्षमा पुनः लक्ष्मीप्रसाद गोरा निर्वाचित भएका छन् । यसअघिको कार्यकालमा अध्यक्ष भएका गोरा पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित हुन सफल भएका हुन् । संघको सोमबार भक्तपुरमा भएको २२, २३ र २४ औ वार्षिक साधारणसभा तथा आठौ अधिवेशनले गोराको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत…