काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल अनुपस्थित हुने भएका छन् । नेता कोइरालाले आज दिउँसो १ः३० बजे बस्ने गरि आफ्नो समूहको बैठक डाकेका थिए । उक्त बैठकमा शर्मा र पौडेललाई पनि बोलाइएको थियो । कोइरालाले बोलाएको बैठकमा महामन्त्री शर्मा उपस्थित नहुने शर्मा निकट एक नेताले…