देहरादून । उत्तराखण्डको उत्तरकाशी जिल्लाको सिल्कियारा सुरुङमा करिब १५० घण्टादेखि दर्जनौं मजदुर फसेका छन् र उनीहरुको उद्धारको लागि ठूलो प्रयास भइरहेको छ । शुक्रबार साँझ एक्कासी ‘चर्को आवाज’ सुनेपछि र ड्रिलिंग मेसिन पनि बिग्रिएपछि उद्धार कार्य रोकिएको थियो । उद्धार कार्यमा संलग्न अधिकारीहरूले दुर्घटनास्थलमा विमानबाट दोस्रो भारी ड्रिल पठाइएको बताएका छन्। आजबाट पुनः उद्धार कार्य…