Logo

नेतन्याहुलाई प्रतिस्थापन गर्ने समय भयोः इजरायली विपक्षी नेता

तेल अहिव।  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई प्रतिस्थापन गर्नु पर्ने माग बढेकाे छ । नेतन्याहुलाई प्रतिस्थापन गर्ने र उनको अति दक्षिणपन्थी मन्त्रिपरिषद्लाई प्रतिस्थापन गर्ने समय आएको इजरायलका विपक्षी दलका नेता यायर लापिडले बताए पछि इजरायलमा तरंग छाएकाे छ । ‘हामीले राष्ट्रिय पुनर्निर्माण सरकार गठन गर्नुपर्छ, लिकुडले यसको नेतृत्व गर्नेछ, नेतान्याहू र चरमपन्थीहरूलाई प्रतिस्थापन गरिनेछ,’ ल्यापिडले टविटरमार्फत…