Logo

इजरायलले हमास आक्रमणमा भएका यौन हिंसाको अनुसन्धान गर्ने

तेल अहिव । इजरायली प्रहरीले फोरेन्सिक प्रमाण, भिडियो र साक्षीको गवाही र संदिग्ध व्यक्तिहरूको सोधपुछ प्रयोग गरी बलात्कारका घटनाहरू अभिलेखीकरण गर्ने भएको छ । गत अक्टोबर ७ मा इजरायलमा हमासको हमला गर्ने क्रममा भएको यौन हिंसाको अनुसन्धान गर्ने भएको हो । सो घटनामा समातिएका महिला र केटीहरूलाई यौन दुर्व्यवहार गर्नुका साथै शारीरिक यातना दिएर मारिएको…