काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत झापा क्षेत्र नं ५ का उम्मेदवार बालेन शाह भारी मतकासाथ विजयी भएका छन् । बालेनले ६८ हजार ३४८ मत ल्याउँदै झापाबाट विजय भएका हुन् । बालेनले ओलीलाई ४९ हजार ६१४ मत अन्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । बालेनका निकटतम…