Logo

घण्टौं लाइन बस्दा पनि पालो नआएपछि महाधिवेशन प्रतिनिधि आक्रोशित

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा धेरै समय लाइन बस्दा पनि मतदान गर्ने पालो नआएको भन्दै महाधिवेशन प्रतिनिधि आक्रोशित भएका छन् ।निर्वाचन समितिले मतदाताहरुलाई घण्टौ लाइनमा उभ्याएर भित्र जान नदिएको भन्‍दै लाइन लागेका महाधिवेशन प्रतिनिधिहरु आक्रोशित भएका हुन् ।भृकुटीमण्डपका दुई र राष्ट्रियसभा गृहमा एक गरी तीन मतदान केन्द्रमा अपरान्ह ५ बजेसम्म  करीब २…