Logo

शेखर कोइराला र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडाैं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। सोमबार बिहान कोइरालाले बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग कुराकानी गरेका हुन्। प्रधानमन्त्री दाहाल र नेता कोइरालाबीच समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए। प्रधानमन्त्री दाहालले आइतबार नै कोइरालालाई भेट्न बोलाएका थिए। प्रधानमन्त्री र कोइरालाको कार्यव्यस्तता भएपछि सोमबार भेटवार्ता…