काठमाडौं । आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा, सांसद दीपक सिंहसहित सात व्यक्तिहरूलाई रिहा गरिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ परेकामध्ये सात जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिम्मा तथा जमानीमा रिहा गरिएको हो। प्रहरीले उनीहरूमध्ये एक जनालाई भने अनुसन्धानको सिलसिलामा हिरासतमा राखिएको जानकारी दिएको छ। यस घटनाबारे थप…