Logo

आन्दोलनको आगोबाट उदाएको नेतृत्व : सुशीला कार्कीको परीक्षा र सफलता

काठमाडौं । काठमाडौंको आकाश अझै धुवाँले धमिलिएको छ । सडकमा जलेका टायरका दागहरू मेटिएका छैनन्, र सिंहदरबारका गल्छीहरूमा एक किसिमको असामान्य सुनसान छ । केही समयअघि यही शहर युवा ऊर्जा, आक्रोश र परिवर्तनको मागले गुञ्जिएको थियो जेन–जी आन्दोलनका रूपमा । भदौ २३ र २४ गते सुरु भएको त्यो आन्दोलन केवल विरोध थिएन, व्यवस्थामाथिको गहिरो असन्तुष्टिको…