जनकपुर । मधेश प्रदेशमा पहिलो पटक महिला खेलाडीहरुका लागि सहिद कप महिला क्रिकेट लिग प्रतियोगीता २०८३ सुरु भएको छ ।बिहीबार (आज) देखि सुरु भएको उक्त प्रतियोगितामा मधेश प्रदेशका ८ वटै जिल्लाका महिला क्रिकेट खेलाडीहरुको उपस्थिती रहेको छ । मधेश खेलकुद परिषद्को अगुवाई र धनुषा जिल्ला क्रिकेट संघको सहकार्यमा सुरु भएको ८ दिनसम्म चल्ने यस क्रिकेट…