Logo

दोस्रो सातामा ‘लालीबजार’

काठमाडौं । गत वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ आजदेखि दोस्रो सातामा प्रवेश गरेको छ । बादी समुदायको पृष्ठभूमिमा आमा–छोरीको कथामा आधारित फिल्मलाई दर्शकले बलियो ‘वर्ड अफ माउथ’ दिएका छन् । सोही कारण फिल्मले पहिलो साताको तुलनामा शो सङ्ख्या बढी पाउनुका साथै दर्शक पनि बढी पाएको छ । फिल्मले काठमाडौंसँगै मोफसलमा पनि दर्शकको…