काठमाडौं । । नेपाली कांग्रेसको सहमहामन्त्री मुस्लिमतर्फको मतगणना जारी रहेको छ । सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलका फर्मुल्लाह मन्सुर अगाडि छन्। १२५८ मतगणना हुँदा उनले शेखर कोइराला समूहका शेख वकिललाई पछि पारेका छन्। मन्सुरले ७२३ मत पाएका छन् भने वकिलले ५२९ मत ल्याएका छन्। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको आठ सहमहामन्त्री पदको निर्वाचनमध्ये बाँकी रहेका…