काठमाडौं । नेपाली कांग्रेसका नेता एवम सांसद चन्द्र भण्डारीले नेपालभित्र अब नेपाल खोज्दै हिड्नुपर्ने स्थितिको सिर्जना भएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा ‘सहादतको मर्म’ विषयक छलफलमा बोल्दै नेता भण्डारीले सबैले राजनीतिक दलका झण्डा बोक्न थालेको बताउँदै नेपालको चन्द्रसूर्य अंकित झण्डा बोक्न आग्रह गरे । उनले भने, ‘नेपालभित्र नेपाली खोज, नेपालभित्र अब नेपाल खोज ।…