Logo

उद्योगहरूको काटिएको बिजुली जोड्न कुलमानको निर्देशन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरूको काटिएको बिजुली जोड्न गृहकार्य थालेको छ । डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता छानबिनका लागि मन्त्रिपरिषदको बैठकले हिजो समिति बनाएको थियो । साथै उद्योगहरूको काटिएको विद्युत् हाललाई जोड्न निर्देशन दिएको थियो । प्राधिकरणका उपकार्यकारी एवं वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मनोज सिलवालले प्राधिकरणलाई अहिलेसम्म लाइन जोड्ने विषयमा पत्र भने…