Logo

अधिकार पहिल्यै छ, ट्रेड युनियनको कुरा गम्भीर होइन : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ट्रेड युनियन बनाउने कुरा त्यति आवश्यक नभएको बताएकी छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मंगलबार बसेको बैठकमा उनले ट्रेड युनियन अधिकार पहिल्यै भएको हुनाले ट्रेड युनियनको कुरा त्यति गम्भीर नभएको बताइन् । ‘विधेयकमा कतै पनि ट्रेड युनियनसम्बन्धी व्यवस्था छैन । व्यवस्थामा नबसेको कुरालाई किन उठाउने…