Logo

माइकल ज्याक्सनको बायोपिक : जनवरी २२ बाट सुरु, २०२५ मा रिलिज

लसएन्जल्स । आफ्नो गायिका र नृत्यबाट विश्वभर फ्यान कमाएका प्रख्यात गायक माइकल ज्याक्सनको जीवनकथा चाँडै पर्दामा हेर्न पाइने भएको छ । ‘पप किङ’को बायोपिक निर्माणका लागि हालका दिनमा तिब्र काम भइरहेको छ । यो फिल्म सन् २०२५ मा थिएटरमा आउने निर्माण पक्षले जनाएको छ । यसको निर्माणको काम यही जनवरी २२ बाट सुरु हुनेछ ।…