बाजुरा । बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरीको अग्रता कायमै रहेको छ । गिरीलाई एमालेका लाल बहादुर थापाले पच्छ्याउँदै अघि बढेका छन् । बाजुराको हिमाली,खप्तड छेडेदह, स्वामिकार्तिक, बुढिनन्दा,जगन्नाथ, बुढीगंगा ,गौमुल र जगन्नाथको मतगणना सकिदा कांग्रेसका जनक राज गिरीले रुख चिन्हमा १५ हजार १८४ मत ल्याएका छन् । उनका निकटतम प्रतिष्प्रर्धी एमालेका लाल बहादुर थापाले १४ हजार…