Logo

‘प्रधानमन्त्री खुट्टा फेरिरहन तयार भए फेरिरहनुहोस्’

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काँध नफेरेर खुट्टा फेरिरहन तयार भए फेरिरहनुहोस् भन्दै व्यङग्य गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले उपप्रधानमन्त्रीको लस्कर हेर्दा पहिलो लहर भरिएको र अझ उपप्रधानमन्त्री तलसम्म आउने अवसर मिलोस् भन्दै प्रधानमन्त्री दाहाललाई काँध नफेरेर खुट्टा फेरिरहन तयार भए फेरिरहनुहोस् भन्दै व्यङग्य…