Logo

निर्माणाधीन परियोजनाहरू अनुगमन गर्दै जनप्रतिनिधि

विराटनगर । विराटनगर महानगरपालिकाले निर्माणलाई गति दिन विभिन्न योजना निर्माणका क्रममा अनुगमनलाई तीव्र पारेको छ । महानगरले अनुगमनका क्रममा निर्माणका क्रममा देखिएका समस्याको समाधान खोज्न पहल पनि सुरु गरेको छ । बहुवर्षीय योजनाअन्तर्गत महानगरको करिब १७ करोड रुपैयाँ लागतमा निर्माणाधीन प्रधानमन्त्री पार्कको निर्माणको अवस्थामा बारेमा मेयर नागेश कोइरालासहितको टोलीले अनुगमन गरेको छ । उपमेयर शिल्पा…