काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता अवैध रहेको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज शुक्रबार छलफल हुँदैछ । लामिछाने सांसद हुनसमेत अयोग्य रहेको भन्दै शपथ रोक्न माग गरेर सर्वोच्च रिट दायर भएको थियो । सर्वोच्चले प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि त्यससम्बन्धी निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । नागरिकता विवादसँग…