काठमाडौं- यौनिक तथा लैङ्गिक सीमान्तकृत समूदाय अर्थात् ‘एलजीविटीक्यूप्लस’लगायतलाई हिजोआज ‘क्वयेर’ पनि भनिन्छ । नेपालमा यो समुदायका व्यक्तिहरू अढाई दशक यता स्वतन्त्रता र समानताको आन्दोलनमा छन् । नेपालमा पनि महिला र पुरुषबाहेक फरक–फरक यौनिकता भएका व्यक्ति वा यौन अभिमूखिकरण भएकाहरुको अलग्गै पहिचान छ भन्ने सामान्य नागरिकलाई मात्र नभइ जिम्मेवार निकाय पनि जानकार छैनन् । तथापी, राज्यका…