Logo

असई भरत खड्कालाई फागुन महिनाको ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषणा

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी सहायक निरीक्षक (असई) भरत कुमार खड्कालाई २०८२ फागुन महिनाको ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालयको मूल्याङ्कनअनुसार असई खड्काले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्दै अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षामा उल्लेखनीय योगदान पु¥याएका कारण उनलाई उक्त सम्मान प्रदान गरिएको हो । उनी हाल…