काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथग्रहण तालिका सार्वजनिक गरिएको छ । उनीहरूको शपथ यही फागुन २१ गतेका निम्ति तोकिएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । आउँदो सोमबार बिहान साढे ११ बजे संघीय संसद् भवनको ल्होत्से हलमा शपथको कार्यक्रम आयोजना गरिएको उनले बताए । राष्ट्रियसभा अध्यक्षसहित २० जनाको पदावधि फागुन २० गते…