Logo

मिटरब्याजी पीडितको समस्या समयमै सम्बोधन नगर्दा थप दुर्घटना हुन सक्छ : विमला घिमिरे

काठमाडौँ । राष्ट्रिय सभा सदस्य विमला घिमिरेले मिटरब्याजी पीडितहरूका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले काठमाडौंमा आन्दोलन गर्दै आइरहेका मिटरब्याज पीडितहरू आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनेपछि १४ गते संसद भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भएको अवस्थालाई सरकारले गम्भीर रुपमा…