Logo

‘राष्ट्रपतिमा कांग्रेसबाहेकको पनि प्रस्ताव आयो, पुरानो गठबन्धनमै कुरो मिल्छ’

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुरानो पाँच दलीय गठबन्धनबाटै राष्ट्रपतिको उम्मेदवार तय हुने बताएका छन्। शुक्रबार बिहानदेखि करिब साढे ३ घण्टासम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको मूल विषय राष्ट्रपति निर्वाचन नै भएको उनले बताए। अहिले हाम्रो ध्यान राष्ट्रपतिकै विषयमा हो। राष्ट्रपतिमै केन्द्रित भएर कुरा गर्दा अन्य विषयहरु पनि आउँछन, उनले भने, अहिले…