काठमाडौं । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा ३७ वटा क्याम्पसमा बिजयी हासिल गरेको छ । अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष हिमाल शर्माका अनुसार आईतवार सम्पन्न भएको स्ववियु निर्वाचनमार्फत अखिल क्रान्तिकारीले ३७ वटा क्याम्पसमा बिजयी हासिल गरेको हो । आइतवार राती १० बजेसम्म आएको परिणाम अनुसार तल उल्लेखित क्याम्पसमा अखिल क्रान्तिकारीले बिजय हासिल…