Logo

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १० बजे बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ । मन्त्री चयनमा चरम असन्तुष्टि देखिएका बेला बस्न थालेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा विभिन्न विषयमा छलफल हुने जनाइएको छ । यसअघि…