Logo

चुडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय

काठमाडौं । सरकारले चुडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारी प्रवक्ता रेशा शर्माले बताइन्।