काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले आफु मगर भएको कारणले मात्र उपसभामुख हुन पाउने अवसर प्राप्त गरेको बताएकी छिन् । शुक्रबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय मगर सेमिनारमा बोल्दै उनले राजनीति आफ्नो रुचीको विषय नभएकाले कुनै पार्टीको सदस्यतासमेत नलिएको आफूले मगरको छोरी भएकै कारण त्यसको कोटा पाएर उपसभामुख हुने अवसर प्राप्त भएको बताएकी हुन् । उनले भनिन्,…