काठमाडौं । होली पर्वमा अनुशासन र मर्यादा उलंघन गरेको दोषमा पक्राउ गरिएका एक सय पाँच जना व्यक्तिलाई प्रहरीले मुक्त गरिदिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार पहिलो दिनको होलीमा दुई सय ७७ जना पक्राउ परेका थिए । उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । गएराति छाडिएकामा एक सय दुई पुरुष र तीन…