काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालमा मालबाहक ट्रक विक्री हुन छाडेको भन्दै हजारौं नागरिकको रोजगारी धरापमा परेको बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले नेपालमा २० हजार ट्रक रहेको बताउँदै पछिल्लो समय ट्रक खरिद–विक्री कम भएको बताए । उनले भने, ‘नेपालमा गाडीहरुमध्ये ट्रक विक्री हुन छाडेको छ । जुन मात्रामा…