Logo

मुख्य समाचार

शंखमुलमा भएको आगलागी नियन्त्रणमा



काठमाडौं । काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

आइतबार दिउँसो शंखमुलस्थित एक पसलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगलागी भएको थियो ।

लगत्तै महानगरीय प्रहरी र अन्य सुरक्षाकर्मीको टोली सो स्थानमा भएको आगलागी नियन्त्रणमा ल्याएको छ ।

आगलागी भएपछि अहिले काठमाडौं महानगरको टोली वारुण यन्त्रसहित पुगेको थियो  । आगलागीबाट भएको क्षतिको विवरण आउँ बाँकी छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  २ : १४ बजे